अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेले राष्ट्रपतिमा उम्मेदवार उठाउँछ, हाम्रो सहमति त्यही हो : अध्यक्ष ओली

एमालेले राष्ट्रपतिमा उम्मेदवार उठाउँछ, हाम्रो सहमति त्यही हो : अध्यक्ष ओली


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा आफ्नो दलले उम्मेदवार उठाउने बताउनु भएको छ । सत्ता साझेदार दलहरुबीच भएको सहमति भएको बताउनुभयो।

आज संसद बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरुले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने प्रधानमन्त्रीको प्रस्तावबारे प्रश्न गरेका थिए । जवाफमा अध्यक्ष ओलीले भन्नुभयो, ‘राष्ट्रिय सहमतिमा हुनुपर्छ, एमालेले राष्ट्रपतिमा उम्म्मेदवार उठाउँछ, हाम्रो सहमति त्यही हो। त्यसमा राष्ट्रिय सहमति हुनुपर्छ।’