काठमाडौं – उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्योगहरूमा भइरहेको विद्युत् समस्या सम्बोधन गर्ने बताउनु भएको छ।
नेकपा एमाले निकट नेपाल उद्योग तथा व्यवसायी महासंघको बधाई तथा शुभकामनामा उद्योग मन्त्री भण्डारीले यस्तो बताउनुभएको हो।
नेपाल उद्योग तथा व्यवसायी महासंघका अध्यक्ष एलपी साँवा लिम्बुले उद्योग मन्त्रीलाई बधाई तथा शुभकामना दिँदै नेपालका उद्योगहरूले माग अनुसार विद्युत् नपाएर समस्या भएको बताउनुभयो ।




प्रतिक्रिया