अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जुगल हिमालमा पाँच वर्ष निःशुल्क आरोहण गर्न दिने सरकारको निर्णय

जुगल हिमालमा पाँच वर्ष निःशुल्क आरोहण गर्न दिने सरकारको निर्णय


काठमाडौं – सरकारले काठमाडौं उपत्यकाबाट सबैभन्दा नजिकमा रहेको सिन्धुपाल्चोकको जुगल हिमाल आगामी पाँच वर्षसम्म नि:शुल्क आरोहण गर्न दिने भएको छ।

आज सिंहदरबारमा बसेको मन्त्रिपरिषदले उक्त निर्णय गरेको हो ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा अवस्थित् ६ हजार एक सय ५१ मिटर अग्लो हिमालको पहिलोपटक २०७५ को चैतमा सफल आरोहण भएको थियो ।