अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 ए डिभिजन लिग : आज तीन खेल

 ए डिभिजन लिग : आज तीन खेल


काठमाडौँ-सहिद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुँदैछन् । खेलहरु दशरथ रंगशाला र एन्फा कम्प्लेक्समा हुनेछन् । 

दिउँसो ३ बजे दशरथ रंगशालामा सुरु हुने पहिलो खेलमा खुमलटार र त्रिभुवन आर्मी क्लबबीच प्रतिष्पर्धा हुनेछ भने साँझ ६ बजे सुरु हुने खेलमाचर्च ब्वाइज र नेपाल पुलिस क्लबबीच प्रतिष्पर्धा हुनेछ । 

त्यस्तै एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे हुने खेलमा हिमालयन शेर्पा र एपीएफ फुटबल क्लबबीच प्रतिष्पर्धा हुनेछ ।