अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ए डिभिजन लिग : आज दुई खेल

ए डिभिजन लिग : आज दुई खेल


काठमाडौँ-सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज दुई खेल हुँदैछन् । दुवै खेल दशरथ रंगशालामा हुनेछन् । 

आज हुने पहिलो खेलमा दिउँसो ३ बजे त्रिभुवन आर्मी र जावलाखेल युथ क्लबबीच प्रतिष्पर्धा हुनेछ भने साँझ ६ बजे हुने खेलमा एपीएफ क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिष्पर्धा हुनेछ ।