अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 ए डिभिजन लिग : आज दुई खेल

 ए डिभिजन लिग : आज दुई खेल


काठमाडौँ-सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछन् । दुवै खेल दिउँसो ३ बजेबाट सुरु हुनेछन् । 

जसमा एक खेल च्यासल मैदान र एक खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । 

सातदोबाटोमा हुने खेलमा सातदोबाटो युथ क्लब र मच्छिन्द्र फुटबल क्लबबीच प्रतिष्पर्धा हुनेछ भने च्यासलमा थ्रि स्टार क्लब र संकटा फुटबल क्लबबीच प्रतिष्पर्धा हुनेछ ।