अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ए डिभिजन लिग : आज तीन खेल 

ए डिभिजन लिग : आज तीन खेल 


काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिगमा आज तीन खेल हुँदैछन् । जसमा दुई खेल दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछ । 

च्यासल मैदानमा फ्रेण्ड्स क्लब र हिमालयन शेर्पाबीच प्रतिष्पर्धा हुनेछ । खेल दिउँसो ३ बजेबाट शुरु हुनेछ । 

त्यस्तै आज दशरथ रंगशालामा हुने पहिलो खेलमा न्युरोड पटम एनआरटी र नेपाल पुलिस क्लबबीच प्रतिष्पर्धा हुनेछ । खेल दिउँसो ३ बजे हुनेछ । 

त्यस्तै साँझ ६ बजे हुने खेलमा मनाङ मस्र्याङ्दी क्लब र एफसी खुमलटारबीच प्रतिष्पर्धा हुनेछ ।