अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आइसीसी विश्वकप छनोट : आज नेपाल र युएई भिड्दै

आइसीसी विश्वकप छनोट : आज नेपाल र युएई भिड्दै


काठमाडौँ-नेपालले जिम्बबेमा जारी आइसीसी विश्वकप छनोट २०२३ अन्तर्गतको प्लेअफ खेलमा आज युएईसँग प्रतिष्पर्धा गर्दैछ । 

आज नेपाल र युएईबीचको खेल हरारेमा रहेको टाकासिंगा स्पोर्टस क्लबमा नेपाली समय अनुसार मध्यान्ह पौने १ बजेबाट सुरु हुनेछ । 

यस खेलको विजेताले सातौँ स्थानको लागि आयरल्याण्डसँग प्रतिष्पर्धा गर्नेछ ।