अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एसीसी यु–१६ : आज नेपाल र सिंगापुर भिड्दै

एसीसी यु–१६ : आज नेपाल र सिंगापुर भिड्दै


काठमाडौँ–मलेसियामा जारी एसीसी यु–१६ इस्टर्न जोन कपको सेमिफाइनल खेलमा नेपालले अहिले ब्याटिङ गरिरहेको छ । 

मलेसियाको बांगीमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले अहिलेसम्म २१ ओभरको समाप्तिमा ४ विकेटको क्षतिमा सय रन पूरा गरेको छ ।