बैतडी-बैतडीमा पहिरोले घर पुरिँदा आमा छोराको मृत्यु भएको छ । पुर्चौंडी नगरपालिका २ को भैरु टोलमा पहिरोमा घर पुरिँदा २५ वर्षीया अन्जु जागरी र उनका छोरा पाँच वर्षीय रिजन जागरीको मृत्यु भएको हो ।
अन्जुका देवर गोब्बर जागरी, आमा रायमति जागरी र छिमेकी जस्मा बोहरा घाइते भएका प्रहरीले जनाएको छ ।




प्रतिक्रिया