अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गणपूरक संख्या नपुगेपछि संसदीय समितिको बैठक बस्न सकेन

गणपूरक संख्या नपुगेपछि संसदीय समितिको बैठक बस्न सकेन


प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ। 

शुक्रवारका लागि बोलाइएको सार्वजनिक लेखा समितिको बैठक कोरम पुग्न नसक्दा बस्न सकेन। २६ सदस्यीय समितिमा कोरमका लागि १४ सांसद आवश्यक पर्नेमा  १३ जना मात्रै उपस्थित हुँदा समिति बैठक स्थगित भएको हो। बैठक आज बिहान साढे ११ बजे सिंहदरबारस्थित समितिको बैठक बैठक कक्षमा बोलाइएको थियो। तर सांसदहरू उपस्थित हुन नसक्दा बैठक बस्दै नबसी स्थगित भएको हो । 

Skip This