अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

टेलिकमका रिचार्ज कार्ड हरायो, खरिद नगर्न अनुरोध 

टेलिकमका रिचार्ज कार्ड हरायो, खरिद नगर्न अनुरोध 


काठमाडौँ-नेपाल टेलिकमका रिचार्ज कार्ड हराएको छ । टेलिकमले सूचना जारी गर्दै दश लाख मूल्य बराबरको रिचार्ज कार्ड हराएको जनाएको छ । टेलिकमका अनुसार ५० रुपियाँ दरका २० हजार वटा रिचार्ज कार्ड हराएको हो ।

ती रिचार्ज कार्ड ढुवानीका क्रममा हराउन पुगेका हुन् । टेलिकमका अनुसार सी नं ११२२ १२०० १३७८ ०००१ देखि ११२२ १२०० १३८००००० सम्मको रिचार्ज कार्ड हराएका छन् । उक्त रिचार्ज कार्ड खरिद नगर्न टेलिकमले अनुरोध गरेको छ ।  

Skip This