अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रादेशिक क्रिकेट संघ बागमतीको अध्यक्षमा पारस खड्का निर्वाचित

प्रादेशिक क्रिकेट संघ बागमतीको अध्यक्षमा पारस खड्का निर्वाचित


नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान प्रादेशिक क्रिकेट संघ, बागमतीको अध्यक्ष निर्वाचित हुनु भएको छ।

शुक्रबार ललितपुरको धोबिघाटस्थित एक होटलमा भएको निर्वाचनमा उहाँ २३ मतसहित विजयी हुनु भएको हो।

पारसँग चितवन जिल्ला क्रिकेट संघका प्रतिनिध उमेश पियाले पनि दाबी गर्नु भएको थियो।

बागमती प्रदेशमा कुल ३७ मतमध्ये खड्काले २३ मत प्राप्त गर्नु भएको थियो।

क्यानको नेतृत्व गर्ने लक्ष्यसहित राष्ट्रिय क्रिकेट टोलीबाट राजीनामा दिएका पारस प्रदेशको अध्यक्ष जित्दै क्यानको सचिवमा पनि लड्ने योजनामा छन्। 

उहाँ काठमाडौं जिल्लाको सदस्य बन्दै प्रदेशको चुनाव लड्न प्रतिनिधि बन्नु भएको थियो ।

Skip This