अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु


काठमाडौं-नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।
पार्टी केन्द्रीय कार्यलय च्यासलमा केहीबेर अघि बैठक सुरु भएको हो । बैठकलाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दैहुनुहुन्छ ।
आजको बैठकले मंसिर १४ गतेबाट हुने मध्यपहाडी यात्राको कार्यतालिका स्विकृत गर्ने,भूकम्प पिडितहरुको राहात र पुनर्निमाणको थप योजना बनाउने तयारी छ ।