अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मध्यपहाडी यात्राको दोस्रो दिन डडेलधुरामा एमालेको आमसभा सुरु

मध्यपहाडी यात्राको दोस्रो दिन डडेलधुरामा एमालेको आमसभा सुरु


डडेलधुरा- नेकपा एमालेकोे मध्यपहाडी यात्राको दोस्रो दिन डडेलधुराको अमरगढीमा आमसभा सुरु भएको छ । बिहान अध्यक्ष ओली सहित नेताहरुले उग्रतारा मन्दिर,बीर अमरसिंह थापाको सालिक,अमरगढी सहर लगायतका ठाउँहरुको अवलोकन गरेपछि अहिले टुंडिखेलमा आमसभा सुरु भएको हो । तस्विरमा हेरौं डडेलधुरामा एमालेको शक्ति