काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम थोक मूल्य ७० रुपैयाँ र गोलभेँडा सानो लोकलको ४० रुपैयाँ रहेको छ ।
यस्तै आलु रातोको ३० रुपैयाँ, काउली स्थानीयको ५० रुपैयाँ, लौकाको ८० रुपैयाँ, तरुलको ७० रुपैयाँ, अनारको ३०० रुपैयाँ रहेको समितिले जनाएको छ ।

प्रतिक्रिया