अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 आज सुनको मूल्य बढ्यो, चाँदीको घट्यो 

 आज सुनको मूल्य बढ्यो, चाँदीको घट्यो 


काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज तोलामा ५०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने घटेको छ । तोलामा १० रुपैयाँले घटेको चाँदी आज प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ ।