काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।
जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० र गोलभेँडा सानो तराईको ४० रुपैयाँ रहेको छ ।
यसैगरी आलु रातोको ३०, काउली स्थानीयको ३०, स्कुसको ५०, तरुलको ७०, जुनारको २५०, अम्बाको १५० रुपैयाँ रहेको छ ।

प्रतिक्रिया