अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

आज सुनको मूल्य स्थिर, चाँदीको बढ्यो


काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन तोलामा १ लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने आज बढेको छ । सोमबार तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको छ ।