अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चन्द्रागिरिमा हिमपात

चन्द्रागिरिमा हिमपात


काठमाडौँ-काठमाडौँको चन्द्रागिरिमा हिमपात भएको छ। बिहीबार साँझ चन्द्रागिरिमा हिमपात भएको हो। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती, गण्डकी र कर्णाली प्रदेश आसपासमा हल्का वर्षा भइरहेको छ ।