अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कृषि विकास बैंकद्वारा आवेदन माग

कृषि विकास बैंकद्वारा आवेदन माग


काठमाडौँ– कृषि विकास बैंकले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । बैंकले आज सूचना जारी गर्दै आठौँदेखि चौथो तहसम्मका लागि दरखास्त आह्वान गरेको हो ।  

योग्य उम्मेदवारले २१ दिनभित्र आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ । अनलाइनमार्फत आवेदन दिनुपर्ने बैंकले जनाएको छ । 

Skip This