अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बिना निष्कर्ष सकियो मिटर ब्याजपीडित र सरकारी टोलीबीचको वार्ता

बिना निष्कर्ष सकियो मिटर ब्याजपीडित र सरकारी टोलीबीचको वार्ता


काठमाडौँ-मिटरब्याज पीडित र सरकारबीच वार्ता बिना निष्कर्ष सकिएको छ। मिटरब्याज पीडित र सरकारी वार्ता टोलीबीच आइतबार बेलुका गृह मन्त्रालयमा वार्ता भएको थियो।

सरकारले वार्ताका लागि गृह मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितको नेतृत्वमा वार्ता टोली गठन गरेको थियो। सोमबारका लागि वार्ता तय भएको छ। मिटरब्याज पीडितको तर्फबाट मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहको नेतृत्वमा ९ सदस्यीय वार्ता टोली बनेको थियो।
के–के छन् मिटरब्याज पीडितहरुका माग ?

Skip This