अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निषेधित क्षेत्र तोड्न पुगेका राजेन्द्र महतो पक्राउ

निषेधित क्षेत्र तोड्न पुगेका राजेन्द्र महतो पक्राउ


काठमाठौं-लोकतान्त्रिक समाजवादी पार्टी लोसपा त्यागेर राष्ट्रिय मुक्ति आन्दोलनको घोषणा गरेका नेता राजेन्द्र महतो पक्राउ परेका छन्।

महतोसहितका नेता कार्यकर्ताहरू माइतीघर क्षेत्रको निषेधाज्ञा तोड्न अघि बढेपछि प्रहरीले महतोसहित विभिन्न प्रदर्शनकारीहरूलाई भद्रकालीबाट नियन्त्रणमा लिएको हो।

यस क्षेत्रमा बाक्लो मात्रामा सुरक्षाकर्मीहरू खटाइएका छन्। भद्रकालीमा प्रदर्शनकारी र प्रहरीबीच केहीबेर घम्साघम्सीसमेत चलेको थियो।

Skip This