काठमाडौं- टेरामेक्स खरिदमा मुछिएका मुख्यसचिव बैकुण्ठ अर्याल आजबाट विदामा बस्ने हुनु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि मुख्यसचिव वैकुण्ठ अर्याल आज कार्यालय नआउने सिंहदरबार स्रोतले जानकारी दिएको छ ।
अर्याललाई राजिनामा दिन वा विदामा बस्न तिव्र दबाब थियो । तर उहाँले मान्नु भएको थिएन । अर्याल विदामा बसेपछि सम्भत अख्तियारले आज वा भोली स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत,पूर्वमन्त्री ज्ञानेन्द्र कार्की र मुख्यसचिव अर्याललाई मुद्धा दायरा गर्ने अख्तियारको तयारी छ ।






प्रतिक्रिया