अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विश्वभर फेसबुकमा देखियो समस्या, एकाएक प्रोफाइल लगआउट

विश्वभर फेसबुकमा देखियो समस्या, एकाएक प्रोफाइल लगआउट


काठमाडौँ-सामाजिक सञ्जाल फेसबुकमा समस्या देखिएको छ। मंगलबार साँझ ९ बजेपछि फेसबुक लगइनमा समस्या देखिएको हो। 

प्रयोगकर्ताहरुले एकाएक फेसबुक लगआउट भएको र त्यसपछि लगइन हुन नसकेको गुनासो गरिरहेका छन् । फेसबुकसहित मेटाद्वारा सञ्चालित इन्टाग्राम र थ्रेडमा समेत समस्या देखिएको छ।

यस्तो समस्या देखिइएको विश्वभरका प्रयोगकर्ताहरुले बताइरहेका छन् । यससम्बन्धी एक्ससहितका सामाजिक सञ्जालमा चर्चा भइरहेको देख्न सकिन्छ । तर, के भएको हो भन्नेबारे फेसबुकले केही  बताइसकेको छैन।

Skip This