अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापाको दमकमा भाटभटेनीको २७औं स्टोर सञ्चालन

झापाको दमकमा भाटभटेनीको २७औं स्टोर सञ्चालन


झापा-भाटभटेनी सुपरमार्केटले झापाको दमकमा आफ्नो २७औँ स्टोर खोलेको छ। बुधबारदेखि सुपरमार्केट सञ्चालनमा आएको छ।

उक्त स्टोरमा दुईपांग्रे र चारपांग्रे सवारीसाधनका लागि पर्याप्त पार्किङको व्यवस्था गरिएको भाटभटेनी सुपरमार्केटले जनाएको छ।

सञ्चालनको केही महिना ग्राहकले हरेक सामानमा २० प्रतिशतसम्म छुट पाउने भएका छन्। बिहान साढे ७ बजेदेखि राति साढे ८ बजेसम्म सञ्चालन हुने उक्त स्टोरमा सिनेमा हल समेत रहने बताइएको छ। 

Skip This