अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भोली देखि लागु हुने गरी बढ्यो इन्धनको मूल्य

भोली देखि लागु हुने गरी बढ्यो इन्धनको मूल्य


काठमाडौ – नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले सोमबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाएको हो । इण्डियन आयल कर्पोरेशनबाट आइतबार ४.७६ रुपैयाँले बढेर आएपछि नेपालमा पनि मृल्य बढाएको निगमले जनाएको छ । निगमका अनुसार इण्डियन आयल कर्पोरेशनबाट डिजेल र मट्टितेलमा रु.०.३९, हवाई इन्धनमा रु. ०.३८ र एल।पी। ग्यासमा प्रतिसिलिण्डर रु.२७.४४ ले घटेर आएको छ । पनि एल।पी। ग्यासमा अझै निगमलाई प्रतिसिलिण्डर रु. २९६.१५ घाटा रहेको जनाएको छ ।