अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महिला आयोगको सदस्य र समावेशी आयोगको अध्यक्षका लागि आवेदन माग

महिला आयोगको सदस्य र समावेशी आयोगको अध्यक्षका लागि आवेदन माग


काठमाडौँ– संवैधानिक परिषद्ले राष्ट्रिय महिला आयोग र राष्ट्रिय समावेशी आयोगमा रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । 

आज सूचना जारी गर्दै परिषद्ले महिला आयोगको सदस्य र समावेशी आयोगको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको हो । 

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आफ्नो विवरण संलग्न गरी १५ दिनभित्र आवेदन दिनुपर्नेछ । आवेदन [email protected] मा पठाउनुपर्नेछ ।