अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

गण्डकी प्रदशेः चैत २७ गतेभित्र मुख्यमन्त्रीमा दावी पेश गर्न प्रदेश प्रमुखको आह्वान

गण्डकी प्रदशेः चैत २७ गतेभित्र मुख्यमन्त्रीमा दावी पेश गर्न प्रदेश प्रमुखको आह्वान


पोखरा-गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले २७ चैतको दिउँसो ३ बजेभित्र नयाँ मुख्यमन्त्री पदमा दाबी पेस गर्न संसदमा प्रतिनिधित्व गर्ने दलहरूलाई आह्वान गर्नुभएको छ।

बुधवार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिनुभएपछि प्रदेश प्रमुख भट्टले २७ चैतको दिउँसो ३ बजेभित्र नयाँ मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गर्नुभएको हो।

प्रमुख भट्टले संविधानको धारा १६८ उपधारा (२) बमाेजिम प्नदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुलाई सरकार गठनको लागि आह्वान गर्नुभएको छ।