अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

कर्णालीका मुख्यमन्त्री शर्माले प्रदेश प्रमुखलाई बुझाए राजीनामा पत्र

कर्णालीका मुख्यमन्त्री शर्माले प्रदेश प्रमुखलाई बुझाए राजीनामा पत्र


सुर्खेत-कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाउनु भएको छ।

बुधबार बसेको प्रदेश सभा बैठकमा सम्बोधन गर्दै राजीनामा घोषणा गरेका उहाँले प्रदेश प्रमुख तिलक परियारसमक्ष राजीनामा पत्र बुझाउनु भएको हो।

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता उनी २०७९ पुस २७ गते कर्णालीको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो।