अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले झापाको नयाँ नेतृत्वको आज घोषणा तथा सपथग्रहण

एमाले झापाको नयाँ नेतृत्वको आज घोषणा तथा सपथग्रहण


झापा- नेकपा एमाले झापाको ११औं जिल्ला अधिवेशनबाट निर्वाचित नेतृत्वको आज घोषणा तथा सपथग्रहण कार्यक्रम रहेको छ ।
निर्वाचन समितीले जनाए अनुसार आज २ बजे पदाधिकारी सहित सबै क्लस्टरका सदस्यहरुको घोषणा लगत्तै सपथको तयरी गरिएको हो । गत १५ गतेबाट सुरु भएको अधिवेशनले अध्यक्षमा प्रेम गीरी,उपाध्यक्षमा शिव ढुंगेल,सचिवमा तुलसी कार्की,उपसचिवद्यमा असारु राजवंसी र अनिता कन्दङ्वा सर्वसम्मत चयन भएका छन् । प्रचार तथा प्रकाशन विभाग प्रमुख गोपाल काफ्लेका अनुसार आज दिउसो २ बजे पार्टी कार्यालयमा सम्पूर्ण निर्वाचित नेताहरुको सपथग्रहण हुनेछ ।