अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

कर्णालीका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलद्वारा शपथ

कर्णालीका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलद्वारा शपथ


सुर्खेत-कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। बुधबार प्रदेश प्रमुख तिलक परियारले उहाँलाई शपथ खुवाउनु भएको हो।

एमाले संसदीय दलका नेता कँडेलले बुधवार नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो।