अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

लुम्बिनीका मुख्यमन्त्री महराले आज विश्वासको मत लिँदै

लुम्बिनीका मुख्यमन्त्री महराले आज विश्वासको मत लिँदै


काठमाडाैं-लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिनुहुने भएकाे छ।

आज प्रदेश सभामा बैठकमा मुख्यमन्त्री महराले विश्वासको मत लिन लाग्नुभएकाे हाे। ८७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४४ सदस्य आवश्यक पर्छ।  

महरा नेकपा एमालेका २९, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका ३, एकीकृत समाजवादीका १ र स्वतन्त्र १ सांसद्को समर्थनमा चैत २३ गते मुख्यमन्त्री बन्नुभएकाे हाे।