अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

समाजवादीका केन्द्रीय सदस्य पाण्डे माओवादी केन्द्रमा

समाजवादीका केन्द्रीय सदस्य पाण्डे माओवादी केन्द्रमा



काठमाडौ- नेपाल समाजवादी पार्टीका केन्द्रीय राजनीतिक समितिका सदस्य केन्द्रीय सदस्य विश्वद्वीप पाण्डे नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ ।

पाण्डेलाई आज बिहान प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गर्नुभएको हो । डा बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल हुँदै उहाँ पछिल्लो समय नेपाल समाजवादी पार्टीमा क्रियाशील रहँदै आउनुभएको थियो ।