अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वामपन्थी एकताले मात्र देश बन्छ भन्ने भ्रम पाल्नु हुदैन : अध्यक्ष ओली

वामपन्थी एकताले मात्र देश बन्छ भन्ने भ्रम पाल्नु हुदैन : अध्यक्ष ओली


काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले वामपन्थी एकताले देश बन्छ भन्ने भ्रम पालेर बस्नु नहुने बताउनुभएको छ ।
संसदीय दलको बैठकलाई आज सम्बोधन गर्दै अध्यक्ष ओलीले उपयुक्त समयमा वामपन्थी एकता हुने तर पार्टीलाई हानि पुर्याउनेहरुसँग एकता नहुने बताउनुभएको छ । आफूले वामपन्थी शक्तिहरुलाई जुटाउने मात्र काम गरेको तर केही स्वार्थी तत्वले सधैं आन्दोलनलाई कमजोर बनाउने काम गरेको बताउनुभयो ।