अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

सुहाङलाई चिनाउने, मतदाता जगाउने युगश्रीको गीत (भिडियो)

सुहाङलाई चिनाउने, मतदाता जगाउने युगश्रीको गीत (भिडियो)


काठमाडौं,
राजनीति खेल होइन जीवन हो साथी
सोची, बुझी मत दिउँ, नहोस तल माथि

इलामको क्षेत्र-२ मा अहिले यो गीतले माहोल तताएको छ। यस अघिका निर्वाचनहरूमा समेत एमालेको पक्षमा मतदातालाई अपिल गर्दै सार्वजनिक गरिएका गीतहरू लोकप्रिय भएका थिए।

कृष्णप्रसाद मिश्रको शव्द र युग श्री मिश्रको स्वरमा सार्वजनिक भएको यस गीतले छोटो समयमा नै इलामेली मतदाताहरूले ?रुचाएका छन्। गीतको म्युजिक भिडीयोमा नेकपा एमालेका उम्मेद्वार सुहाङ नेम्वाङले सालिन शैलीमा मतदाताहरूसँग गरेका भेटघाट तथा त्यस क्षेत्रको वास्तविक अवस्था समेटिएको छ।

गीतले एमालेको पक्षमा भोट माग्ने मात्र नभई सुहाङ्को सरल र मृदुभाषी शैलीलाई समेटेको छ। युवा पुस्ताका साथीको रूपमा उहाँलाई चित्रण गरिएको गीतले आफ्नो अमुल्य मत खेर जान नदिन सोचेर, बुझेर मात्र मतदान गर्न पनि मतदातालाई आह्वान गरेको छ।

राजनीति खेल होइन चुनावी गीत इलाम-२