अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ग्लोबल आईएमई बैंकको ९ महिनाको नाफा ३ अर्ब ३० करोड

ग्लोबल आईएमई बैंकको ९ महिनाको नाफा ३ अर्ब ३० करोड


काठमाडौं-ग्लोबल आईएमई बैंकको चालू आर्थिक वर्षको ९ महिनाको खुद नाफा ३ अर्ब ३० करोड रुपैयाँ देखिएको छ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार गत वर्षको तुलनामा यो नाफामा गिरावट आएको हो।