अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मदन भण्डारीले प्रतिपादन गरेको जबजले नै एमालेलाई निर्देशित गरेको छ : अध्यक्ष ओली

मदन भण्डारीले प्रतिपादन गरेको जबजले नै एमालेलाई निर्देशित गरेको छ : अध्यक्ष ओली


काठमाडौं -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको बहुदलीय जनवादले नै एमालेको आन्दोलनलाई निर्देशित गरेको बताउनुभएको छ ।
मदन आश्रित स्मृति दिवशको अवसरमा आज बल्खुमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मदन भण्डारीले प्रतिपादन गरेको जबजले नै अहिले सुदृढ एमाले बन्न सफल भएको बताउनुभएको छ ।