अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

संसद् खुलाउन कांग्रेस तयार, गृहमन्त्रीलाई बोल्न दिने

संसद् खुलाउन कांग्रेस तयार, गृहमन्त्रीलाई बोल्न दिने


काठमाडौं-नेपाली कांग्रेस अवरुद्ध संसद् खुलाउन तयार भएको छ। 

सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउन माग गर्दैै आएको कांग्रेस बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलपछि लचक भएको हो।

यो सँगै आजै दिउँसो ४ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकमा कांग्रेसले अवरोध नगर्ने जनाएको छ।