काठमाडौं-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित भएको छ।
राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले २०८१ जेठ ४ गते शुक्रबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिनुभयो।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने अडान राख्दै सदन अवरोध गर्दै आएको छ।
प्रतिक्रिया