बाँके-नेकपा एमाले बाँकेकाे नवाैं जिल्ला अधिवेसन आजदेखि शुरु हुँदै छ। सो नवाैं जिल्ला अधिवेसनले नयाँ नेतृत्व चयन गर्ने छ।
बाँकेमा तीन निर्वाचन क्षेत्र रहेको छ। यो जिल्लामा अधिवेशनका लागि ४५८ जना प्रतिनिधि छनोट भएका छन् । यसबाट १२० सदस्यीय नयाँ नेतृत्व चयन हुने हो ।
नयाँ नेतृत्वको लागि अहिलेका अध्यक्ष किस्मतकुमार कक्षपति दोहोरिने तयारीमा हुनुहुन्छ । उहाँसँगै पूर्वअध्यक्ष निरक गुरुङ, वर्तमान उपाध्यक्ष डिल्ली बिसी, नेता घननाथ खनाल अध्यक्ष बन्ने दौडमा लागेका छन् ।




प्रतिक्रिया