अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दमकका नेता कार्यकर्तालाई अध्यक्ष ओलीको निर्देशन : आफैं खुट्टा भाँचेर बैशाखी खोज्ने काम नगर्नुहोस

दमकका नेता कार्यकर्तालाई अध्यक्ष ओलीको निर्देशन : आफैं खुट्टा भाँचेर बैशाखी खोज्ने काम नगर्नुहोस


दमक- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खुट्टा भाँचेर बैशाखी खोज्ने काम नगर्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

गृह नगर दमकको दोस्रो नगर अधिवेशनको उद्ध्घाटन गर्दै अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो ।
अधिवेशनले महत्वपूर्ण जिम्मेवारी नेताहरुलाई दिने बताउनुभयो । गत निर्वाचनमा मेयर उपमेयर हार्दाको पिडा अहिले पार्टीले मात्र होइन दमकले भोगेको अध्यक्ष ओलीले बताउनु भएको छ । एमालेको नेतृत्व नहुँदा विकास दमकका निर्माणका गतिले भोगेको उहाँले बताउनुभयो । कोभिडमा एमालेको नेतृत्व भएकै कारणले धेरै जनताको ज्यान बचाएको । दमकले अब कहिल्यै पनि मेयर उपमेयर नहार्ने तयारी गर्न उहाँेले कार्यकर्तालाई निर्देशन दिनुभएको छ । गठबन्धन गरे अनि हारियो भन्ने छुट एमालेलाई नभएको भन्दै उहाँले एमालेलाई होर्न छुट नभएको बताउनुभएको छ ।