अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालुवाटार बैठकबाट कांग्रेसका नेताहरू बाहिरिए

बालुवाटार बैठकबाट कांग्रेसका नेताहरू बाहिरिए


काठमाडौं-सदनको जारी गतिरोध हटाउन विषयमा बालुवाटारमा बसेको बैठकबाट कांग्रेसका नेताहरू बाहिरिएका छन्।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरणको छानबिन गर्नको लागि संसदीय समितिको टीओआर बनाउने विषयमा छलफल गरेर कांग्रेसका नेताहरू बाहिरिएका हुन्।

बैठकबाट बाहिरिँदै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले छलफल सकारात्मक रुपमा अघि बढेको बताउनु भयो।

कांग्रेसका नेताहरू बाहिरिए पनि सत्तापक्षका शीर्ष नेताहरू अहिले पनि छलफलमै छन्।