काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका साँसद स्वर्णीम वाग्लेले काँग्रेसले विपिको विरासत गुमाएको बताउनुभएको छ ।
आजको संसद बैठकमा काँग्रेसको नाराबाजीका बीच आफ्नो धारणा राख्दै वाग्लेले काँग्रेसको यस्तो कदमको घोर खेद प्रकट गरेको बताउनुभयो । छानविन समिती बनाउने सहमती कार्यदलमा भइसक्दा पनि काँग्रेसले् अनावश्यक विवाद झिकेर समस्या ल्याएको उहाँले बताउनुभयो ।
प्रतिक्रिया