अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गण्डकी प्रदेश

खगराज अधिकारीको प्रश्न: प्रदेशसभामा २०५१ सालको संघीय संसदको घटनाक्रम दोहोरिएको हो कि ?

खगराज अधिकारीको प्रश्न: प्रदेशसभामा २०५१ सालको संघीय संसदको घटनाक्रम दोहोरिएको हो कि ?


गण्डकी-गण्डकी प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका खगराज अधिकारीले प्रदेशसभामा २०५१ सालको संघीय संसदको घटनाक्रम दोहोरिएको हो कि भन्ने प्रश्न गर्नुभएको छ।

उहाँले बन्द कोठामा बसेर गरिएको निर्णयको प्रतिवाद गर्ने पनि बताउनु भयो।

उनले एउटा दलको सांसद बनेर अर्कोतिर जान नमिल्ने पनि जिकिर गर्नुभयो ।