अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

अध्यक्ष ओलीलाई भेट्न एमाले लम्जुङका नेताहरू च्यालसमा (फोटोफिचर)

अध्यक्ष ओलीलाई भेट्न एमाले लम्जुङका नेताहरू च्यालसमा (फोटोफिचर)


काठमाडौं-नेकपा एमाले लम्जुङ जिल्ला कमिटीका पदाधिकारी एवं पालिका अध्यक्षहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट गरेका छन्।

मंगलवार एमालेको केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा पुगेर लम्जुङका नेताहरुले अध्यक्ष ओलीसँग भेट गरेका हुन्।