अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रियसभा बैठक बस्दै, यस्ता छन् कार्यसुची

राष्ट्रियसभा बैठक बस्दै, यस्ता छन् कार्यसुची


काठमाडौं – राष्ट्रियसभा बैठक बस्दै छ । बैठक दिउँसो १ः१५ बजे संसद् भवन बानेश्वरमा बस्नेछ ।

बैठकमा उर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नवीकरणीय उर्जा तथा उर्जा दक्षतासम्बन्धी विधेयक २०८१ सभासमक्ष प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।