अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

बैठकमा सभापति देउवाको बिफ्रिङ : अध्यक्ष ओलीसँगको कुराकानी सकारात्मक छ

बैठकमा सभापति देउवाको बिफ्रिङ : अध्यक्ष ओलीसँगको कुराकानी सकारात्मक छ


काठमाडौँ-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्ता सकारात्मक भएको बिफ्रिङ गर्नुभएको छ।

सभापति देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकमा देउवाले १५ असारमा एमाले अध्यक्ष ओलीसँग भएको भेटबारे जानकारी गराउनु भएको हो। उहाँले अध्यक्ष ओलीसँगको भेट सौहार्दपूर्ण भएको बताउनु भयो। उहाँले भन्नुभयो, ‘सौहार्दपूर्ण वातावरणमा कुराकानी भयो। अहिले धेरै टिप्पणी नगरौं, हाम्रो सम्बन्ध सुमधुर छ।’