अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

अध्यक्ष ओलीलाई भेट्न भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ बालकोटमा

अध्यक्ष ओलीलाई भेट्न भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ बालकोटमा


काठमाडौं-भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुग्नभएको छ।

मन्त्री महासेठ केहीबेरअघि अध्यक्ष ओलीलाई भेट्न बालकोट पुग्नुभएको हो। अध्यक्ष ओलीको सचिवालय स्रोतले दिएको जानकारी अनुसार, अहिले बालकोटमा उहाँ बाहेक अन्य कोही मन्त्री पुगेका छैनन्।