अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

लुम्बिनी प्रदेशका कृषि मन्त्रीद्वारा राजीनामा

लुम्बिनी प्रदेशका कृषि मन्त्रीद्वारा राजीनामा


लुम्बिनी-लुम्बिनी प्रदेश सरकारका कृषि भूमि व्यवस्था मन्त्री भण्डारीलाल अहिरले राजीनामा दिनुभएको छ।

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका नेता समेत रहेका मन्त्री अहिरले आज लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरा समक्ष राजीनामा दिनुभएको हो।

जसपाले कांग्रेस-एमाले गठबन्धनको साथमा रहेको कारण माओवादी नेतृत्वको सो सरकारबाट आफ्ना मन्त्री फिर्ता बोलाएको सो पार्टीमा महासचिव इस्तियाक राईले बताउनुभयो।